मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • छद्वमभेशी! कथा

छद्वमभेशी! कथा

  • आइतवार, जेष्ठ ११, २०७७
छद्वमभेशी! कथा

 सुरेशकुमार पान्डे! सबैलाई चिन्न सकिन्छ तर छद्वमभेशिलाई चिन्न अपठ्यारो हुँन्छ।”आजको बिषय बस्तु यहि थियो” कति मिलेको परिवारछ,कहिलेई त्यो परिवार भित्र झै झग्डा भंदै भैन।आजको जमानामा पनि प्रतेक परिवराका सदस्यहरुलाई सँग सँगै लिएर ब्यबस्थित रुपमा मिलाउँन जानेकाछन।रुपलालले मणिको परवार तिर ईसारा गर्दै भन्छन।

हो उनिहरुको परिवारमा राम्रो एकता छ,बिरे ले रुपलालको कुरामा थप्छ। आज खालि बसेको बेला साथिभाई भेटघाटको क्रममा एउटा केन्टिनको भाईर चियाको चुस्कि लिँदै गफ चलेको थियो भर्खर चिसोको मौसम मा आँशिक परिवर्तन हुँदा मार्च तिरको कुराहो लाक डाउँन भन्दा पहिलेको।भन्निन्छ “आलश सैतानको घर हुँन्छ”खालि बस्यो कि कुनैन कुनैको पारिवारीक ब्यबहार वा ब्याक्तिगत टिका टिप्णि सुरु भयकै पाउँछौँ। त्यस्तै आज यँहा बसेका चारैजनाले मणिका कुरा काट्दै थिए,मणि एउटा राम्रो समाज सेवक ब्याक्ति हो उसँग अरुको कुरा काट्ने खासै समयपनि हुँदैन बरु खालि भयको बेला बचेको समयलाई घरपरिवार,समाजको काम मा लगाउँने गर्छन।

रुपलाल,बिरे,र धने ले मिणिको राम्रै तारिफ गर्दै जाँदा नजिकै बसेको चिबेलाई भने पचेको थिएन।तर उ अहिले सम्म केहि नबोलि उनिहरुका कुरा सुन्दै थियो।होनी मणि जी ले सामाजिक कामपनि त उत्तिकै राम्रो गर्नु हुँन्छ,साथि भाईको काम मा रात दिन नभनि अघि सरेको हामिलेपनि देखेकै छौँ!धनेले मणिको प्रसन्शा गर्दै भन्छ।क्या तारिफ गर्छौ यार चिन्नु छैन जान्नु छैन,भन्दै चिवेले ला-प्रबाहि सँग धडाकले आफ्नो बिचार राख्छ। तिनै जनाले अहिले सम्म चुप चाप कुरा सुनेको चिवेको मुख ताक्छन मानौ यसको मुख बाट अरु केहि खस्छ कि भन्ठानेर।होईन केहि देखेको जस्तै गरि भन्नु भयो हजूरले त,केहि गलति फेला पार्नु भाकोछ र मणिको?रुपलालले एकछिनको मौनतालाई तोड्दै चिवे सँग सोद्छन।यह कतिहो कति मैले चाँएभने एकैछिनमा पिटा पिट गराई दिन्छु!भन्दै चिवेले ब्याँग्य कस्छ।

कस्ता-कस्ता मै हुँ भन्नेपनि फेलभए हामिले देखेकै कुराहो-धनेले भन्छ,होईन कसैको घरमा झग्डानै किन गराउँन पय्रोर हामिले?-बिरेले प्रश्न गर्छ।एउटा राम्रो समाजसेवक मान्छेलाई आजको दिनमा सितिमिति भेटाउँन गारोपर्छ,एक आद भयकालाईपनि बिगार्ने प्रयात्न गर्छौ!धने ले चिवे तिर हेर्दै अलि चर्को स्वरमा भन्छ। हजूर हरुलेपनि मेरो कलालाई मान्नै पर्छ आज्ञा दिनुश दाई भाईको ता कुरै छाडौँ उनि दुईटा जोई पोईको कुटा कुट गराई दिन्छु!चिवेले आफ्नो तारिफ गर्छ। होईन यार यँहाका त गफमात्रै हुँन उनिहरुको बिच कहिलेई लडाई हुँदैन-रुपलालले नपत्याउँने पारामा भन्छन।सबै यसचोटि चिवे तिर फर्केर खितिति हाँस्छन होईन यस्ता कुरा मणिका कानमा नपार्नु है कतैबाट उन्लाई नराम्रो लाग्ला।धनेले सबैलाई चेताउँदै भन्छ।

ओहो डरपोक मैले मणिलाई भनेरपनि उनिहरुको लडाई गराई दिन सक्छु।फेरि चिवेले दावा गर्दै खितिति हाँस्छ। चिवेका यि बिचारहरु सुनेपछि तिनै जनालाई चिवेलाई अज्माउँने जिज्ञासा जाग्छ।होला कुनै दिन यँहाको परिक्षा लिनै पर्ने भयो!रुपलालले चिवे तिर हेर्दै ब्याँग्य कस्छन।रुपलाल जि मेरो खुबि देख्ने मनछ भने मैले हजूलाईपनि टेलर देखाई दिन्छु।चिवेले रुपलाललाई वार्गेनिड्ग गर्छन। उस्को कुरा रुपलाल लाई बर्दास्त हुँदैन-हौश ला चिवे जी मणिका कुरा छोडौँ अहिले उँहापनि हुँनु हुँदैन।हामि दुईजानको बिचमा झग्डा गराई दिनुश ला ,रुपलालले उस्लाई चुनौति दिन्छन।अहिले चियापनि पिएर सिद्धि सकेको थियो।हौश भन्दै रुपलालको चुनौतिलाई स्विकार्दै यँहा बाट सबै चारै जना बिदा हुँन्छन।

के हि दिन पछि एउटा कार्याक्रमको आयोजना भयको बेला सबै को फेरि जम्का भेट हुँन्छ।साहिद आठ मार्चको कार्याक्रम थियो।महिलाहरुले कार्याक्रमको सञ्चालन गर्दै थिए यहि द्वौरान रुपलाल कै बराबरामा बसेको चिवे जुरुक्कै उठेर रुपबती हुँनी पुग्छ हौल मा खासै भिड थियो अलि कति एकान्त बोलाएर कानमा चिवेले केहि भन्छ अनि दुबैले एक आर्कालाई हेरेर खिसिक्क हाँस्छन।अनि चिवे आफ्नो सिटमा गयर बस्छ।रुपलालले होन हो कुनै न कुनै गलत कुरा मेरो बारेमा भनेर हाम्रो बिच लडाई पार्न खोज्यो भन्ने संका गर्छ।कार्याक्रम राम्रै सुसम्पन्न हुँन्छ सबै यँहा बाट आ-आफ्ना घर तिर लाग्छन।

रुपलाल र रुपबतिले घरमा खाना पकाउँछन अनि खानाखाने क्रममा-होईन त्यो चिवेले के भन्यो तिम्रो कानमा हँ? रुपलालले रुप बति सँग सोध्छ।के भन्ने केहिपनि भनेन् !रुपबतिले उत्तर दिन्छिन।होईन किन लुकाउँछिउ मँसग भनन भन के भन्यो ?त्यो चिवे ले,रुपलाल ले फेरि बिन्ति गर्छ।उस्लाई लाग्याछ रुपबतिले केहि त लुकाएकैछन त्यो फटाले केहिन कहि त अबस्य भनेकोछ।त्यस्ले तेरो घरमा झग्डा पार्छु भनेर चेलेन्ज दिएको थियो।रुप बति भनन् के भन्यो ?होईन कस्तो बिस्वास नगरेको हो मँ सँग उस्ले केहिपनि त भनेको होईन नि।रुपबतिले निरासहुँदै भन्छिन।मैले देखिन भनिछौ?मेरो सामुन्ने तिम्रो कानमा केहि कुरा भनेको मेरै आँखाले देखेको हो।तिमिलेपनि मसँग ढाट्नु किन पय्रो।होईंन मसँग उस्ले केहिपनि भनेन,यो क्रम अलिबेर चल्छ।रुपबतिले रुपलालको ब्यबहार देखेर केहि भनेन भन्दापनि कस्तो बिस्वास नगरेको-भन्दै उस्ले खाना छाडेर हात धुन जान्छिन उस्लेपनि रिसाएर खान खादैन।रुपलाल लाई लागेकोछ पक्का पक्कि उस्ले केहि भनेको छ जो उस्ले रुपलालको सामुन्य कानमा भनेकैहो।उता रुपबतिले होईन भनेर उल्टा सँका गर्ने भन्दै रिसाएकि छिन।उस्ले भनेको कुरा भन्न किन डराउँने तिमि अहिले रुपलाल चर्को स्वरमा रिसिँदै भन्छ।

उ रुन थाल्छे आज उनिहरु भोकै आ-आफ्नो कोठामा गएर पल्टिन्छन।निद्राभने कसैलाई लागेको छैन यता रुपलाल लाई झग्डा गराउँने भनेर चैलेन्ज दिएको ब्याक्तिको कुरा लुकाएकोमा रुपबतिलाई दोशि सम्झेकोछ आर्कोतिर रुपलालले संका गय्रो भन्दै रुपबति रिसाएकिछ।रात जसरी तसरी बित्यो भोलि पल्ट बिहानै रुप बति माईत जान लागि रुपलाल ले पनि खासै रोकेन।उनिहरुको यतिराम्रो घरपरिवार मा आज कलेश मचिएको थियो। यहि बेला बिरे र धने आई पुग्छन यँहाको माहोल देखेर उनिहरु आश्चार्य हुँन्छन।भाउजु कँहा जन थाल्नुभयो?बिरेले रुपबतिलाई सोद्छ।रुपबतिले केहिनबोलि रुपलाल तिर हेर्छिन।होईन दाई के भयोर?धनेले सोद्छ।के हुँने आफ्नै श्रिमति ले दुश्मनको साथ दिएपछि।तिमि हामि सबैले ता देखेका हौँ हिँजो चिवे ले ईनको कानमा केहि भन्दै थ्यो।हो त्यो ता के भनेको रैछ? त्यसले बिरेले प्रश्न गर्छ।सोध तिमिहरु आफै!रुपलालले भन्छ उस्ले म सँग केहिपनि भनेन भनेको भय यँह सँग मैले किन लुकाउँथे भन्दै रुपबति रुन्छिन।उनिहरुको बिहे पनि दुईबर्ष पहिले राम्रै प्रगतिशिल भयकोथियो बाल बच्चा भने थिएनन्।

अहिले सम्म कत्ति चर्को नबोल्ने रुपलाल आज झण्डै हातछोडेको थिएन।यो रुपलालको घरको अबस्था लाई कसरि दुरुस्त गर्ने।अब चिवे कतै गयकोछ,यहि बेला लोक डाउँन सुरुभयो अबता रुपलाल पनि घरमा आगो जस्तै भयकाछन उता रुपबतिले कसैको नसुनेर माईत गईन लाक डाउँन पछि उनिहरुलाई बोलाएर आम्ने साम्ने नगर्दै घर जोगिने चानश कमछ। मैले पठाक बर्ग सँग अनुरोध गर्छु आखिर चिवे ले के भनेहोला जो रुपलालको घरमा कलेश भयकोछ?कृपय कमेट गर्दा राम्रो जानकारी भय गराउँनु होला।

चर्चामा

सम्बन्धित समाचार