शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • राजधानी जता बनाए पनि फरक पर्दैन

राजधानी जता बनाए पनि फरक पर्दैन

  • शनिबार, अशोज १७, २०७७
राजधानी जता बनाए पनि फरक पर्दैन

गजल!
तिमिहरुले राजधानी जता बनाए पनि फरक पर्दैन,
संसद सडकमा खुसि जति मनाए पनि फरक पर्दैन।

गरीबलाई के खाउँ केलाउँ छ बरु सक्छौ काम देउ,
दिनौ रात को नाटक जति जनाए पनि फरक पर्दन।

देशको लागि ता बरु संघियता नै फाले बेश हुँनेथ्यो,
राजधानी मुख्यमन्त्रि जती छनाए पनि फरक पर्दैन।

आज देश झन पछि झन गरिबी रेखा मुनि हुँदै गयो,
अनुदानको लागि जस्लाई कनाए पनि फरक पर्दैन।

नेता हरु जनताले चिनि सकेका छन तिमि सबैलाई,
अबत देश भित्र बाहिर जति गनाए पनि परक पर्दैन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार