नव बर्सको स्वागतमा धुमधाम भयो
नव बर्सको स्वागतमा धुमधाम भयो, बधाई र स्वागत हरु शुभ साम भयो। बहाना हो मानिश लाई हाँस्ने हशौने, बिहान देखुन हाम्रो यही काम भयो। जति छिप्पिए पनि संस्कार उस्तै रैछ, संसार मा समाज पनि बद्नाम भयो। आमा छाडौँ पुरानो बिचार नयाँ फेरौँ, रुढिवाद ले हाम्रो देश धेरै जाम भयो। हामि मरे पनि यही माटोमा मिसिन्छौँ, […]