शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गलत फैमी-लघुकथा!

गलत फैमी-लघुकथा!

  • बुधबार, चैत्र २५, २०७७
गलत फैमी-लघुकथा!

सुरेशकुमार पाण्डे।
तिमिले आफ्नो अनुहार देखाउँन पर्दै लाज लाग्छ तिमि हाम्रो स्कुलको बिध्यार्थी भयकोमा!शर्माले रुपलाल लाई आफ्नो आफिस बाट भाईर निकाल्दै भन्छन।त्यो केहि बोल्दैन,रुपलाल लाई हेड्मास्टरको ब्यबहरले सारै लज्जित तुल्याउँछ।आफुलाई अहिले सम्मको अपमान भएको जस्तो लाग्छ। हुँन पनि अहिले सम्म स्कुलमा यसरी वेईजत कहिलैई पनि भयको थिएन।यो बेला रुपलाल केही नबोली आफ्नो मुख रुमालले छोप्दै बाहिर निस्किन्छ।जस्तै गेट बाट बाहिर निस्किन्छ उस्को नजर रमौला तिर पर्छ,रमौला मुख तोपेर हाँस्दै थि।उस्लाई हाँसेको देखेर!हो यो यही केटीको किया कराया हो,उस्ले रमौला तिर पुरै नफ्रतको दृष्टीले नियाल्दै अगाडि बढ्छ।दुबैले एक आर्कालाई फर्केर हेर्छन।रमौला यो स्कुलमा अति राम्रो स्टुडैण्ट थिए,उस्का बाबा सामन्यात सरकारी चप्रासीको नोकरी गर्थे।रुपलालको बा भने एउटा राम्रो बिज्नशमैन हुँन तर उन्को सहरमा राम्रो ईज्जत पनि थियो।रमौलाको बुबा चप्रासी भएपनि रुपलालको बुबा सँग उठ बस मात्रै थिएन एकले आर्काको सम्मान गर्थे उनि नातामा टाडाको भाई दाईको साईनो पर्थ्यो।यसरी रमौला र रुपलाल पनि दुई बाई बैना भए।तर रुपलाल अति घमण्डि प्रकारको केटा थियो उस्को यो सुकुलमा कसै सँग भन्दैनथ्यो उस्ले यँहा ग्यार क्लासमा अध्यान गर्थ्यो रमौलाको लाष्ट क्लास थियो उस्ले बाह्रमा अध्यान गर्थि।शान्त स्वभाबकी शुन्दर रमौलाले रुपलाल लाई कहिलेई न बिग्रे हुँन्थ्यो भन्ने सोचेर सदै सम्झाउँथी, आफ्नै भाई जस्तै मानेर।तर रुपलाल लाई भने उस्ले सम्झाको राम्रो लाग्दैनथ्यो।उस्ले आफुलाई ठुलो ठान्थ्यो र अरु लाई आफ्ना नोकर जस्तै मान्थ्यो।कहिले चाहिने काम नगर्ने बिध्यार्थि सँग लड्ने उस्को प्राय एस्तै बानि थियो।आज पनि दिउँस एउटी केटिलाई अपमान गर्दै उस्को कापी च्याति दिएको थियो।रमौलाले छुटाएर त्यो केटीलाई एकान्तमा सम्झाएकि थिई।उस्ले घरमा भनि भने रुपलाल लाई भारी पर्थ्यो तर रमौलाले बिचमा बचाव गरेर उक्त केटी लाई सम्झाई यो सब स्कुलको पिन्शिपलले आफ्नै आँखाले देखेपछि रुपलाल लाई आफिसमा बोलाएर धम्काए।तर रुपलाल लाई लाग्यो रमौलाले सिकायत लगाई भन्ने।उस्ले अब रमौला सँग बद्ला लिने ठान्यो।रमौला लाई केही कुराको जानकारी थिएन आफिसबाट भाईर निस्किदा उस्लाई देखेपछि उ खिसिक्क हाँशेकी थिई तर त्यो आक्रोशले मुर्मुराउँदै अगाडि बढ्यो।उस्को सोचाईमा रमौलाले लाईने हालेर गई होली किन कि दिउस त्यो केटी सँग झग्डा गरेको रमौलालाई मात्रै थाहा थियो।त्यँहा रुपलाल रमौला र त्यो केटी मात्रै थिए।रुपलालको सिकायत कसैले पनि गरेका होईनन बरु स्वाम पिन्शिपलले आफैले देखेका थिए तर त्यो कुरा कसैलाई थाहा थिएन।
रुपलाल ले अब रमौला सँग बद्ला लिने योजना बनायो।उ एकप्रकारको अनौठो रिसा ब्यबक्ति थियो।आफुले सोचेको लाई जसरी भयपनि पुरा गर्थ्यो।अहिले रमौलालाई कसरी र काँ बद्ला लिने त्यो तेहि योजनामा थियो।
केही दिन यस्तै चल्यो रुपलाल उ सँग त्यति बोल्दैनथ्यो रमौलाले भने केछ भाई हाल खबर भन्थि।रुपलालले भने ठिकैछ भनेर अगाडि निक्लिन्थो।आज बिहान रुपलालले रमौला सँग बद्ला लिनलाई मौका खोजेको साईद आज पुरा हुँन्छ जस्तो उस्लाई लाग्यो।
रुपलाल स्कुल बाट छिट्टै छुट्टि लिएर आयो तर त्यो जुन बाटो रमौला घर जान हिँड्थि त्यही बाटोमा गएर पहिलैईनै बधान बस्यो।केही बेर पछि रमौला त्यही बाटो बाट आई।रुपलाल ले उस्लाई अबिल्जै बाट झुक्काएर लडायो।उ उठ्न खोजेकै थि उस्ले फेरी उस्लाई पच्छारेर उस्को मुख तोपप्यो।उ पहिले त भाईले हाँसो गरेको जस्तो मानि तर पछि उस्ले रुपलालको यो जना बुझेपछि त रोई चिच्चाउँन पनि खोजि।
तर रुपलालले उस्को मुख राम्रै गरी छोपेको थियो।उस्लाई बलत्कार गर्यो अनि मुखलाई बलिएरी थिचेर उस्को हत्या गय्रो।आखिर उस्ले आफ्नो बद्ला लियो तर निर्दोश आफ्नै दिदिलाई बलत्कार र हत्यागरेर उस्ले बद्ला लियो।जो रमौलाले गर्दै नगरेको गलतिको सजाए मृत्यु दण्ड पाएकि थिई।
रुपलाल एउटा नाबालिग थियो जम्मा १६बर्षको उता उ पनि रमौला पनि कुल१७बर्षकी किसोरी थिई।थोरै गलत फैमिले गर्दा उस्को प्राण लियो र रुपलाल लाई जेलमा बिचाराधिन कैदिको रुपमा राखिएकोछ।रमौलाको सब लाई दाँ सस्कार गरिसक्यो।(कथा मात्र काल्पनिक हो।यस्का पात्रका नाम पनि काल्पनिक हो।कसैको जिवन सँग मेल खाएमा मात्र सञ्जोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार