आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जुटेर मात्र बिलिया हुन्छौ

जुटेर मात्र बिलिया हुन्छौ

  • बिहिबार, चैत्र १२, २०७७
जुटेर मात्र बिलिया हुन्छौ

बर्गिय मित्रहरु त जुटेर मात्र बिलिया हुन्छौ,
आपस मा सदै न फुटेर मात्र बलिया हुँन्छौँ।

श्रमजीवी बर्गले आफ्नो अधिकार लिनलाई,
साख बाट कैलेई न टुटेर मात्र बलिया हुन्छौ।

हो छ हाम्रै बिचमा बिभिन्न कम्जोरीहरु पनी,
आफ्नो स्वार्थ बाट छुटेर मात्र बलिया हुँन्छौँ।

न्यायको युद्ध हाँक्न अन्यायको बिरोध गरौँ,
गरिबकै दुश्मनहरु कुटेर मात्र बलिया हुन्छौँ।

छन तमाम भ्रष्टचारी शोशक सामन्तहरु पनि,
दुष्टहरु प्रतेक लाई भुटेर मात्र बलिया हुन्छौँ।

चर्चामा

सम्बन्धित समाचार