शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • शङ्काकाे घेराबाट मुक्त हाै !

शङ्काकाे घेराबाट मुक्त हाै !

  • सोमवार, चैत्र १६, २०७७
शङ्काकाे घेराबाट मुक्त हाै !

देशकाे अहिलेसम्मकै अस्थिर राजनीति स्थितिकाे फाईदा उठाएर अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र प्रतिगामि शक्तिहरु एक ठाउँमा ,
गणतन्त्र रास्ट्रियता र धर्मनिरपेक्षतामा गम्भीर आँच आउने गाउँ गाउँमा
तिमिहरु त भगाैडे लडाइँ लडिरहेका छाै ,
शङ्का हामी माथि किन ???
शङ्काकाे घेराबाट मुक्त हाै ठाउँ ठाउँमा ।

अमेरिकी साम्राज्यवादले देशलाई इन्डाेप्यासिफिक रणनीति अन्र्तगत चिन बिराेधि माेर्चामा सामेल गराउने ,
देशकाे भुमिलाई तिब्बत बिरुद्ध प्रयाेग गराउने
भारतीय साम्राज्यवादले कालापानी, लिम्पियाधुरा र लिपुलेक माथि निर्बाध रुपमा प्रभुत्व जमाउने
तिमिहरुले जनताका दुस्मन वर्ग हँसाउने ,
शङ्का हामी माथि किन ???
शङ्काकाे घेराबाट मुक्त हाै ठाउँ ठाउँमा ।

देशकाे संसदकाे अस्थिर अवस्थालाई साम्राज्यवादि नितिहरुमा बल पुराउने ,
यहि उद्देश्य पूरा गर्न
साम्राज्यवादिहरकाे मुख्य जाेड बामपंथी शक्तिहरुलाई
सखाप पार्न सम्पुर्ण शक्ति लगाउने
र राजाबादि शक्तिहरुलाई उठाएर देश हिन्दु रास्ट्र बनाउन राजतन्त्रको पुनःस्थापन गराउने ,
यहाँ तिमिहरु भगाैडे लडाइँ लडिरहेका छाै
शङ्का हामी माथि किन ???
आँच आउने गाउँ गाउँमा
शङ्काकाे घेराबाट मुक्त हाै
ठाउँ ठाउँमा ।

विकल्पमा
देशमा अस्थिर अवस्था आउन नदिन पुर्ब नेकपाकाे एकीकरण भएर सर्बोच्चकाे अदालतकाे निर्देशन पछि
बिभाजित भएका पक्षहरुकाे
संयुक्त माेर्चा बनेर संयुक्त सरकारकाे जाेड दिई रहेका छाै
तर यहाँ तिमिहरु त भगाैडे लडाई लडिरहेका छाै
शङ्का हामी माथि किन ???
आँच आउने गाउँ गाउँमा
शङ्काकाे घेराबाट मुक्त हाै
ठाउँ ठाउँमा ।

चर्चामा

सम्बन्धित समाचार