शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • राताे सलाम युगदर्शन !!

राताे सलाम युगदर्शन !!

  • शुक्रबार, अशोज ८, २०७८
राताे सलाम युगदर्शन !!

जनक बि सि (भारत )

अमर शहिद कमरेड साेभाखर धनन्जय (शराेज शर्मा ) कै दृढ आत्मा हाै तिमी युगदर्शन ।

तिमिले प्रतिपादन गरेको “हाँक” बिसुद्द अवशरवाद र तिम्रो बिचारमा हमला भएर “हाँक” खाेसिन पुग्दा अमर शहिद सराेज जि हामी आई पुगेका छाै युगदर्शनमा ।

“हाँक” मामाहरुले प्रकरण गरेर लादा र हेडलाईन र हेडक्वाटरमाथि घाेर अवशरवाद फुटपरस्तहरुले हमला गरि रहदा तिम्रो बिचार बढाई रहेका छाै युगदर्शनबाट ।

अमर शहिद कमरेड सराेज शर्मा “हाँक” लुटिएपछि “हाँक” काे हिजकाे त्यो जल्दाेबल्दाे अनुहार त देखे कै छाै नि ???????????

सबका सब “हाँक” भित्र सम्पुर्ण क्रान्तिका कायरहरु घुसेर “हाँक” काे त्यो हिजोको राताे अनुहारमा नै कालाे दागबत्ती लगाई दिएका छन ।

हामी अमर शहिद कमरेड सराेज जि धेरै गफाडी कुरा गरेनाै हेडक्वाटर नेकपा (मसाल) काे इतिहास खरानी पार्न आएका फुटपरस्तलाई किनारा लाउने छाै ।

“हाँक” माथि हामीलाई मायाजाल छैन सराेज शर्मा तिम्रा क्रान्तिकारि मार्ग दर्शनलाई ऐतिहासिक युगदर्शनबाट घनिभुत बढाएका छाै ।

“हाँक” परास्त भैसकेको पानी बिनाकाे बगरकाे माछाे हाे सराेज शर्मा तिमिलाई राताे सलाम ठाेकेर युगदर्शनलाई पनि तेस्रो वर्षगाँठकाे लाल सलाम ।

चर्चामा

सम्बन्धित समाचार