मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • कसोगरी हो लड्ने हामि

कसोगरी हो लड्ने हामि

  • बुधबार, भदौ ३०, २०७८
कसोगरी हो लड्ने हामि

कसोगरी हो लड्ने हामि न जुटाएर जनता,
मधेश पहाड हिमल बाट न उठाएर जनता।

देश हामी सबै देश भक्तहरु को साझा भए,
कसरी जित्ने हो बर्गशंघर्ष फुटाएर जनता।

बर्गशंघर्ष बाट भाग्नेहरु सोँचौ त गहिरोगरी,
क्रान्तिकारी आन्दोलन बाट छुटाएर जनता।

को हो मित्र को हो दुश्मन बुझेर हिंडौ हामी,
हुँनेछैन मुक्ति देश अर्कैलाई लुटाएर जनता।

दुश्मन सँग मिलेर को खुसि हुन्छ निस्वार्थमै,
आफ्नै बर्ग दुश्मनको हातले भुटाएर जनता।

नपत्ताए हेर दुष्टले बुट बजारेको छाति लाई,
टुक्रिंदै गएछ साख दुष्ट सँग कुटाएर जनता।

चर्चामा

सम्बन्धित समाचार