बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गणतन्त्रमा नि जनताहरु को उद्धार नहुँदा,

गणतन्त्रमा नि जनताहरु को उद्धार नहुँदा,

  • आइतवार, अशोज १०, २०७८
गणतन्त्रमा नि जनताहरु को उद्धार नहुँदा,

गणतन्त्रमा नि जनताहरु को उद्धार नहुँदा,
युवालाई आफ्नो देश भित्र रोजगार नहुँदा।

नयाँ नेपालको के अर्थ रह्यो भन हामिलाई,
नागरिकहरुको समस्य सुन्ने सरकार नहुँदा।

सियो देखि वाईक ,धागो देखि कागत छैन,
कसरी होला बिकास नेता जिम्मेवार नहुँदा।

तुच्छ भन्दा तुच्छ काम गर्न बाध्याछौँ हामी,
देशमा जीवन यापनको कुनै आधार नहुँदा।

देशको अबस्था तरल हुँनु नेतानै दोशि छन,
परनिर्भर भयो नेतालाई देशको प्यार नहुँदा।

देशभित्र धेरै जमिन बञ्जर भयोकै देखिन्छ,
सिंचाई,किसानहरुलाई कृर्षि औजार नहुँदा।

हो चौतर्फिय अतिक्रमण भयको दिखेकैछौँ,
नेता लाई अंकुश सिमानामा तारबार नहुँदा।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार