शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • इतिहास कै रास्ट्रघाति महाकाली सन्धि !!

इतिहास कै रास्ट्रघाति महाकाली सन्धि !!

  • सोमवार, अशोज ४, २०७८
इतिहास कै रास्ट्रघाति महाकाली सन्धि !!

२०५२ साल माग २९ गते तत्कालीन प्रम शेर बहादुर देउवा र भारतीय प्रम पिभि नरसिह राँहु बिच रास्ट्रघाति सन्धि भयाे ।

रास्ट्रघाति सन्धि खारेज गर देशले आन्दोलनकाे ठुलो ठूलो रुप लियाे तर शाषकहरुले सन्धि हाेईन सम्झाैता मात्र हाे भनेर झुट बाेलि रर्‍याे ।

सम्झाैता थियो भने श्रमजीवी नेपाली जनतालाई किन छक्काउने याे सम्झाैता हाेईन सन्धि हाे रास्ट्रघाति महाकाली सन्धि खारेज गर हामी बाेलि रर्‍याै ।

महाकाली सन्धि गरेर महाकाली नदि भारतीय साम्राज्यवादलाई बुझाउने शाषकहरु अहिले पनि ज्युँदै छन ।

महाकाली नदिकाे विषयमा आन्दोलन भई रहन्छ सन्धि खारेज गर आवाज चर्कि रहन्छ शाषकहरु मुखमा ढकन लगाएर बहुसंख्यक जनताको आवाज माथि ढकन लगाई रहन्छन ।

इतिहास कै आजको कालाे दिन २०५३ साल असाेज ४ गते नेपाली संसदले दुईतिहाई बहुमतकाे आधारमा महाकाली सन्धि गर्‍यो ।

शाषकहरु देशलाई धिताे राखेेर जनताका आवाजलाई कतिका कुल्चि रर्‍याे त्यो भारतीय साम्राज्यवादले पटकपटक देशलाई हस्तक्षेप गरेर नाङ्गो पारि रर्‍याे ।

महाकाली सन्धि प्रतिनिधि घटना हाे यस्ता यावत रास्ट्रघाति भारतीय साम्राज्यवादसँग भएका सन्धिहरु खारेजी दिशामा श्रमजीवी अग्रसर हाै ।

देश सखाप पार्ने षड्यन्त्रकारि प्रतिक्रियावादिहरु बिरुद्ध सम्पुर्ण शक्ति एक हाै इतिहास कै रास्ट्रघाति महाकाली सन्धि खारेज गराै ।

चर्चामा

सम्बन्धित समाचार