जस रावलकाे बाजुराली भाषामा मुक्तक
१. मुक्तक, खाेलाे बगायाँ अाँसुकाे पानी हाे ,याे भन्नै पड्याे मुटु दुख्ताे छ मर्न्याहरी बानी हाे, याे भन्नै पड्याे हुनत तमी हप्पल्ला जातकी मान्ठ हाै थाहा छ, तुमीकी हर्याकाे माया नजानी हाे,याे भन्नै पड्याे। २.मुक्तक, यस्तै हर्नी रयाछाै तमी मायाकाे खेल,कुडा मिल्दैन तुमी बाटै भयाकाे हाे यइकाे जालझेल ,कुडा मिल्दैन उहीँ बेला त भन्नी छियाै […]