मजदुर बने कर्मि बने तर भिखारी नबने,
मजदुर बने कर्मि बने तर भिखारी नबने, स्वाच्छ बन्नुपर्छ सामाजिक बिमारी नबने। छोरा छोरीमा फरक नै हुँदैन समाजभित्र, बाबु नानि समाज भित्रको बिचारी नबने। यो जीवन सफर शंघर्षको लामु यात्रा हो, कुसँस्कारी खेलौनाकै लागि प्यारी नबने। नडराई नबिराई हिंड यो समाज तिम्रै हो, अर्कैले लाधेको कुरितिको भकारी नबने। मानिसका सिप र कलाहरु काम आउँछ, परिश्रमिक […]