मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यि नेतालहरू सकेनन् कि देश चलाउँन सांच्चै भन्दा।

यि नेतालहरू सकेनन् कि देश चलाउँन सांच्चै भन्दा।

  • बिहिबार, मंसिर २, २०७८
यि नेतालहरू सकेनन् कि देश चलाउँन सांच्चै भन्दा।

यि नेतालहरू सकेनन् कि देश चलाउँन सांच्चै भन्दा।
जानि न जानि लागे स्वाभिमान ढलाउँन सांच्चै भन्दा।

लडाई झग्डा मात्र त मनपरि भएको देख्छु देश भित्र,
थालेकै छन जनतामा सङ्कट फलाउँन सांच्चै भन्दा।

फनफनि घुम्छ देशको ब्यबस्था प्रतिगमनकै वरि परी,
सकिन शुन्दर बगैचा मा पालुवा पलाउँन सांच्चै भन्दा।

हुँनदिएन देशमा बिकास पाएन निकास अबस्था उस्तै,
आपसकै द्धौन्धले थाले रन बन जलाउँन सांच्चै भन्दा।

राम्रो काम गर्नेको पनि बिरोध नै हुन्छ बिरोधका लागि,
अप्राधी अनमुक्ति गराए हिम्मत गलाउँन सांच्चै भन्दा।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार