गजल!
वर्गशंघर्ष गरेपछि साहाकार हुनेरैछ थाहा भयो, सर्वहाराको हातमै कार्यभार हुंनेरैछ थाहा भयो। खदेडेर अवसरबादीहरूलाई समेत केरेंस्कीहरू, आंटभए त क्रान्तिकै आधार हुनेरैछ थाहा भयो। कलम तरवार चलाए लेनिनले गरिवको हितमा, ख्रुचेवको हातमा दुष्ट तरवार हुनेरैछ थाहा भयो। जारले गरिब किसान श्रमजीवी लाई दमन गर्दा, आफ्नो सत्ता ढाल्ले औजार हुनेरैछ थाहा भयो। मार्क्सवादलाई ब्यबहारमा उतारेर देखाए उनैले, […]