७३ वर्षकी यी वृद्धा आफ्ना लागि खोजिरहेकी छिन् दुलहा, छपाइन् विज्ञापन
भनिन्छ, प्रेम र विवाहको कुनै उमेर हुँदैन । यसको एउटा उदाहरण भारतको कर्नाटकको मैसुरमा देख्न पाइएको छ । यहाँकी एक ७३ वर्षीया अवकाशप्राप्त महिला शिक्षकले विवाहको विज्ञापन दिइन् र उक्त विज्ञापनमा एक ६९ वर्षका व्यक्तिले प्रतिक्रिया पनि दिएका छन् । कर्नाटकको मैसुरको यो विवाहको विज्ञापनले धेरैको ध्यान आकृष्ट गरेको छ । विज्ञापनमा वृद्धा महिलाले आफूभन्दा […]