एक कम्पनीले ल्यायो बेखुसी बिदाको नियम, मूड नभए अफिस नगए हुन्छ
जागिरे मानिसहरुको एउटा दु:ख हुन्छ । आफ्नो निजी जीवनमा चाहे जतिसुकै समस्या आइरहेको किन नहोस् अफिस जानैपर्छ र त्यहाँ गएर काम गर्नैपर्छ । अर्थात् कुनै घरेलु समस्या होस्, कसैसँग झगडा भएको होस् वा मन दुखेको किन नहोस्, त्यस्तो अवस्थाको कर्मचारीबाट पनि कार्यालयमा सामान्य अवस्थामा जस्तो कार्यसम्पादनको अपेक्षा गरिन्छ । व्यक्तिको निजी मामिलाले उसको काममा कुनै […]