अँपराधै अँपराधकाे देश ।
जनक बि सि समाज र परिवारमा छाेरि जाति बलात्कारकाे सिकार भइरहेको छ फेरेन समाजले भेष । अँपराधै अँपराधकाे डङगुरले सामाजिक परिवार र बलात्कारिहरु माैलाई रहेकाे छ के हेरि बसेकाे छ देश । बलात्काररिले बलात्कार गरिरहने, बदमासीहरुले बनेकाे पारिवारिक सामाजिक माहाेल भत्काइ रहने । सरकार आइ रहन्छ गई रहन्छ, २०७२ काे अपराधी कसुर ऐन कानुन ओझेलमा […]