बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • एमसिसि षड्यन्त्रमा प्रतिगमन खतरा !

एमसिसि षड्यन्त्रमा प्रतिगमन खतरा !

  • बिहिबार, असार ३१, २०७८
एमसिसि षड्यन्त्रमा प्रतिगमन खतरा !

जनक बि सि

ओलिकाे बहिर्गमन भएर देउवा काे सत्ता राेहण नेपाली जनताको कुनै उपलब्धि हाेईन।

अमेरिकी साम्राज्यवादकाे एमसिसि षड्यन्त्रमा अब प्रतिगमन देउवाले धाेईन ।

अनुहार फेरि रहन्छन् प्रतिगमन यिनिहरु गरि रहन्छन् ।

अमेरिकी साम्राज्यवादकाे षड्यन्त्रमा आएको एमसिसि पारित गर्न अब देउवा लागि रहन्छन् ।

षड्यन्त्रको महान जालकाे तानाबुना बनिसकेको छ पाँच दलकाे बिद्रोहकाे आन्दोलन कहाँ सकिएको छ ???

एमसिसि षड्यन्त्रमा प्रतिगमनकाे खतरा झनै बढेको छ ।

देशभक्त शक्ति राजनीति दल नागरिक समाज अब झन उठन जरुरी परेकाे छ ।

सत्तामा बसेर गणतन्त्रलाई खेलाैना बनाउनेहरुकाे बिरुद्ध सचेत हाै ।

रास्ट्रियता धर्मनिरपेक्षता युगाै युग राखि रहन युगान्तकारी सम्झौताहिन संघर्ष गरि रहाै ।।

चर्चामा

सम्बन्धित समाचार