मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • लाल सलाम दक्षिण भारत!

लाल सलाम दक्षिण भारत!

  • आइतवार, असार २७, २०७८
लाल सलाम दक्षिण भारत!

जनक बि सि काेचिनबाट

एक नयाँ दिशामा !
गाउँघर पाखाभरि !
वर्गीय मायाकाे रसरसैमा!

रक्तिम परिवारले बिचबिचमा गित गाई रर्‍याे ।
गरिब सर्वहारा वर्गकाे हितमा गरिमामय यात्रा गरिरहेकाे सङ्गठनलाई बचाई दियाे ।।

सङ्गनलाई प्रहार गर्न तम्सेका घाेर अवशरवादिहरुलाई छेउकुना लगाई दियाे ।

लाेकप्रिय हुन भन्ने नेताहरूलाई मुलप्रबाह अभानेएसकाे लाल माेहर बेचेर खाई रहेकाे धज्जि उडाई दियाे ।।

दक्षिण भारत पुर्वबाट उदाउने एक राताे तारा हाे ।
नवाै दक्षिण भारत क्षेत्रिय सम्मेलनपछिकाे प्रथम भेला त सङ्गठनकाे उच्च छवि बचाउने गरिमामय इतिहास हाे।।

मुलप्रबाह अभानेएस घाेरअवशरवादलाई पछार्दै पछार्दै जाँउ ।

लाल सलाम दक्षिण भारत
जनताका लाल सेना तिमी बनेर झनै अगाडि आँऊ ।।

चर्चामा

सम्बन्धित समाचार