शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • एमसिसि जस्ताको तस्तै पास हुँदैन !

एमसिसि जस्ताको तस्तै पास हुँदैन !

  • मङ्लबार, साउन ५, २०७८
एमसिसि जस्ताको तस्तै पास हुँदैन !

जनक बि सि

अमेरिकी साम्राज्यवादकाे षड्यन्त्रमा एमसिसि पारित गर्न गराउन अघाेसित षड्यन्त्र भईरहेकाे छ ।

एमसिसि ल्याउनलाई सत्तामा केन्द्रदेखि प्रदेश तह र स्थानिय सरकार समेतमा मिलेभगत चलिरहेको छ ।

एमसिसि ल्याउनलाई देश अब आर्थिक क्रान्तिकाे दिशामा लम्कन्छ भनेर तात्कालिक नेकपा बनेकाहरु धाेईकाे धाेेई नाईकाे भए ।

एमसिसि ल्याउनलाई गँधा गँधाकाे समुहमा , कुकुर कुकुरकाे समुहमा जम्मा भए
प्रचन्डहरु बाेलि रहेका छन एमसिसि जस्ताको तस्तै पास हुँदैन ।

एमसिसि ल्याउनलाई साम्राज्यवादिहरुकाे चाटुकार बनिरहेका छन
जस्को नाममा करोडौं करोड खाएका छन ।

एमसिसि ल्याउनलाई नेपाली जनताको दुई तिहाइकाे अभिमतले बनाएकाे सरकार ओलिलाई निरङकुस तानाशाहकाे अबस्थामा सर्बोच्चले लखेटेर भगाएकाे छ।

एमसिसि ल्याउन देउवाहरु षड्यन्त्र गरि देश साम्राज्यवादकाे दाँई खेलाउने मैदान बनाउछन ।

एमसिसि खारेज गर्न गराउन जस्ताको तस्तै पास हुनै नदिन देशभक्त नागरिकहरु जुरुक्क उठदछन हाेसियार!!
दलालहरु जनताले देशबाट धपाउँछन ।

चर्चामा

सम्बन्धित समाचार