लाेकतन्त्र ।।
जनक बि सि देशले लाेकतन्त्र प्रयाेग गरेको छ तर त्यँहा लिपु , लिम्पियाधुरा र कालापानी छाेडेकाे छ । देशले लाेकतन्त्र प्रयाेग गरेको छ , तर देशकाे सार्वभाैम अधिकारलाई खुकुलो पारि दिएको छ । देशले लाेकतन्त्र प्रयाेग गरेको छ , स्थानिय निर्वाचन गर्दा युवा कलिला अनुहार सत्तामा ल्याएकाे छ । देशले लाेकतन्त्र प्रयाेग गरेको छ , […]