बिहिबार, बैशाख १३, २०८१

प्रतिगमन !

  • मङ्लबार, बैशाख २७, २०७९
प्रतिगमन !

जनक बि सि

गणतन्त्रमा प्रतिगमन भयाे
प्रतिगमन भई रहदा गठबन्धनमा धर्मनिरपेक्ष्यता शक्ति जुटयाे ।

धर्मनिरपेक्ष्यता सखाप पार्न ओलिहरु “हिन्दु ” रास्ट्र बनाउन दिल्ली गयो ,
चितवनको एमालेकाे दशाै महाधिवेशनले पँन्चायत राेज्याे ।

एमालेमा झलनाथ खनाल साना बाबु माकुने यिनि पनि खतम परे ,
बिद्या जि रास्ट्रपति बनि रहदा निर्मला पन्त उखु बारिमा ढले ।

निर्मला पन्तका हत्यारा कहाँ छन बुझ न तिमि जनता ,
संघियता मात्र हाेइन एमसिसि किन ल्याउ भनि देउ तिमि त ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हाे कि नै भनेर साेध ,
चुच्चे नक्सा निकालेर ओलि तिमि कहाँ मर्‍याै भन ।

भनिदेउ तिमि ओलिलाई तिमि बदमाश हाैे , यहीँ बदमाश काे खेलमा दुई तिहाइ खाँऊ ।

उठाै हामी एमालेकाे प्रतिगामि षड्यन्त्रकाे बिरुद्ध , ओलिहरु देशभक्त रहेन आउ सारा जन मिलि देश निर्माण गर्न ।

चर्चामा

सम्बन्धित समाचार