उपभोग गर्न राेक लगाएकाे उत्सव तोरीको खाने तेल फेरी खुला गरियाे
बाजुरा — राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तेल बिक्रि बितरण तथा उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेकोमा फेरी उपभाेग गर्न खुला गरीएकाे छ । राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तोरीको तेलको सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएकोले सो तेल बिक्रि बितरण […]