बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • पछिल्लो २४ घण्टामा बाजुरामा ४ जना कोराना संक्रमित थपिए संक्रमितको सख्या ११ पुग्यो

पछिल्लो २४ घण्टामा बाजुरामा ४ जना कोराना संक्रमित थपिए संक्रमितको सख्या ११ पुग्यो

  • बुधबार, बैशाख १५, २०७८
पछिल्लो २४ घण्टामा बाजुरामा ४ जना कोराना संक्रमित थपिए संक्रमितको सख्या ११ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमीत थपिएका छन । थपिएको संख्या संगै बाजुरामा कोराना संक्रमितको सख्या ११ पुगेको छ । आज थपिएका मध्य २ जना बडिमालिका नगरपालिका र २ जना बुढिगंगा नगरपालिकाका रहेका स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन

चर्चामा

सम्बन्धित समाचार