खाद्य संस्थान बाजुरा शाखामा चामल सकियो
बाजुरा — नेपाल खाद्य संस्थान बाजुरा शाखामा चामल सकिएको छ । कोरोनाको कहर सँग लकडाउन बढेपछि खाद्य संस्थानको चामलमा बिक्रि बढेपछि संस्थानमा चामल सकिएको बाजुरा शाखाले वताए । यो आर्थिक बर्ष खाद्य संस्थान बाजुरा मार्तडी शाखाले ४८ सय कुन्टल चामल बिक्रि गरेको शाखा प्रमुख मेखराज ओझाले वताएका छन् । चामल सकिएको दुुईदिन भएको अहिले बिक्रि […]