• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा नेपाली सेनाको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

बाजुरामा नेपाली सेनाको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

  • सोमवार, बैशाख ३१, २०८१
बाजुरामा नेपाली सेनाको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

बाजुरा– नेपाली सेनाको स्वीकृत दरबन्दीमा रिक्त सैन्य पदमा दरखास्त दिएका उम्मेदवारको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेपाली सेनाको रिक्त सैन्य पदको समावेशी तथा खुल्ला प्रतिस्पर्धाद्धारा पदपूर्ति गर्न २०८० मंसिर ८ गते विज्ञापन गरिएको थियो ।

सो पदपूर्तिका लागि सैन्य भर्ना तोकिएको दुर्गा भन्जन गुल्म बाजुरामा दरखास्त दिएका उम्मेदवारहरु मध्ये शारीरिक, लिखित तथा अन्तिम बोर्ड अन्तर्वातामा उत्तिर्ण भएका उम्मेदवारकाे योग्यताक्रम अनुसार ५० जना उत्तिर्ण भएका छन ।

त्यस्तै छनौट भएका उम्मेदवारहरुले तोकिएका कागजात सहित जेठ ९ गतेसम्म स्वयम् दुर्गा भन्जन गुल्म बाजुरामा उपस्थित हुन अनुरोध गरको छ ।
हेनूहोस नामसहित

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार