• होमपेज
  • बाजुरा बिशेष
  • एमाले बाजुराको आठौं जिल्ला अधिवेशन आज देखी सुरु हुने

एमाले बाजुराको आठौं जिल्ला अधिवेशन आज देखी सुरु हुने

  • मङ्लबार, जेष्ठ १, २०८१
एमाले बाजुराको आठौं जिल्ला अधिवेशन आज देखी सुरु हुने

बाजुरा– नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशन आजदेखी सुरु हुने भएकाे छ  । जेष्ठ १ देखि ३ गतेसम्म बाजुरा सदरमुकाम मार्तडीमा हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेकपा एमाले बाजुराले बताएको छ । अधिवेशन प्रतिनिधी छनोट कार्य सकिएको छ ।

अधिवेशनको उद्घाटनका लागि केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादल सहीतको टोली आजै बाजुरा पुिगसकेकाे नेकपा एमाले बाजुराले जनाएकाे छ ।  अधिबेशन प्रतिनिधी सदरमुकाम मार्तडी आउनेक्रम जारी रहेको एमाले बाजुराले जनाएकाे छ । सदरमुकाम मार्तडीमा हुने अधिबेशन खुला सत्र खुला मंचमा हुने नेकपा एमाले बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार