शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • समाज
  • अछाममा चट्याङ लागेर एक जनाको मृत्यु

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु

  • बुधबार, बैशाख ४, २०७६
अछाममा चट्याङ लागेर एक जनाको मृत्यु

बैशाख-४, अछाम
अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउपालिका वडा न ६ झरी गाउँका १८ बर्ष का हिमकला बोहोराको मृत्यु भएको हो । अहिले घटना स्थलमा मेल्लेख र साफेबगर बाट प्रहरीको टोलि खटेको प्रहरी प्रमुख जनक बहादुर शाहिले जानकारी दिनु भयो । घटना को थप विवरण भने आउन बाकी छ ।

सुदरखबर बाट

चर्चामा

सम्बन्धित समाचार