राजमो लाई भोट दिऔं !!!
लेखक:- जुँगराज राँहु मगर दक्षिण भारत भोट माग्न गाउँ गाउँ छिरेका छ्न पार्टी हरु । देशलाई बर्बाद र चुर्लुम पार्ने लाई ,दिनु हुन्न भोट साथीहरू ।। स्वाधीनता माथी खेलवाड गर्ने र mcc पास गर्ने रास्ट्रघातिहरु लाई ,। पंछाइ जस्ले देशको जगेर्ना गर्छ उसलाई दिनुपर्छ भोट लाई ।। पशुतुल्य सम्झी बेच्दै छ्न ,मानवको इज्जत मान मर्यादा […]