शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • राजमो लाई भोट दिऔं !!!

राजमो लाई भोट दिऔं !!!

  • शनिबार, चैत्र १२, २०७८
राजमो लाई भोट दिऔं !!!

लेखक:- जुँगराज राँहु मगर दक्षिण भारत

भोट माग्न गाउँ गाउँ छिरेका छ्न पार्टी हरु ।
देशलाई बर्बाद र चुर्लुम पार्ने लाई ,दिनु हुन्न भोट साथीहरू ।।

स्वाधीनता माथी खेलवाड गर्ने र mcc पास गर्ने रास्ट्रघातिहरु लाई ,।
पंछाइ जस्ले देशको जगेर्ना गर्छ उसलाई दिनुपर्छ भोट लाई ।।

पशुतुल्य सम्झी बेच्दै छ्न ,मानवको इज्जत मान मर्यादा ।
एक बोतल रक्सी र एक गाँस मासु मा बिक्री भइ किन फाल्छौँ आफ्नो प्रतिस्ठा ।।

हामी कुनै अचेत प्राणी होइनौ आफ्नै घाँटी रेट्न दिने ।
स्वाधीनता माथी खेलवाड गरि आफ्नो आमाको अस्मिता लुट्ने लाई हामी भोट किन दिने ? ।।

त्यसैले स्वाभिमानी भइ बाच्न चाहानु हुन्छ भने ,राजमो लाई भोट दिऔँ ।
वास्तविक जन्ताको मर्म प्रती संवेदनशील बन्ने पार्टी लाई जिताऔँ ।।

चर्चामा

सम्बन्धित समाचार