शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सुटुक्क हुम्ला छिर्याे भारतीय हेलिकप्टर ।

सुटुक्क हुम्ला छिर्याे भारतीय हेलिकप्टर ।

  • सोमवार, फाल्गुन ३०, २०७८
सुटुक्क हुम्ला छिर्याे भारतीय हेलिकप्टर ।

जनक बि सि भारत  — भारतीय साम्राज्यवादले दखल दिई रहे कै छ देश खानलाई संघियता पठाएको छ उता हुम्लाकाे आकाशमा हेलिकप्टर उडाएको छ ।

अमेरिकी साम्राज्यवादकाे एजेन्डा एमसिसि पठाएर साम्राज्यवादका नेपाली दलालहरु नतमस्तक बनेको छ र संसदबाट एमसिसि टेबुल गरिसकेको छ।

संघियता र एमसिसि बिरुद्ध आन्दोलन उठि रहेको छ बालुवाटार सिह दरबारमा बसेका दलालहरुलाई एमसिसि टेबुल भएपछि गणतन्त्र संबिधान घाइते भयाे मुखमा चुकुल ठाेकेर बसेकाे छ ।

देश रहे हामी रहने हाे र नेपाली सपुत हामी बन्ने हाे उठि रहाै सारा देशभक्तहरु झन ठूलो आन्दोलनकाे आँधीबेहरी ल्याउने हाे ।

हुम्लाकाे आकाशमा भारतीय साम्राज्यवादकाे हेलिकप्टर सुटुक्क उडि रहेको छ यि साम्राज्यवादका दलालहरुलाई भगाउन झन ठूलो जरुरी छ ।

चर्चामा

सम्बन्धित समाचार