शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • योे अबस्थामा देशमा बन्दुकपड्काएर समस्य हल हुँन्छ?

योे अबस्थामा देशमा बन्दुकपड्काएर समस्य हल हुँन्छ?

  • आइतवार, फाल्गुन २९, २०७८
योे अबस्थामा देशमा बन्दुकपड्काएर समस्य हल हुँन्छ?

सुरेशकुमार पान्डे — यो वेला एकातिर बिदेशीको नाङ्गो हश्तक्षेप आर्को तिर प्रतिगामि तत्वको शड्यन्त्रको परिस्थितिमा कस्तो प्रकारको राजनीतिक लाइन लिएर जानुपर्छ?जस्ले राष्ट्रीयता गणतन्त्रको रक्षागर्न सक्छ।एका तिर देशमा अमेरिकी साम्राज्यबादले एमसीसीलाई बलजफ्ति लागुगर्न लगाएको अबस्थाछ।आर्को तिर प्रतिगामी तत्वहरू द्वारा गणतन्त्र र धर्मनिरपक्षियता माथि चरमरूपमा आकारमण हुँदै आएकोछ।जो साढे छ दशक सम्म जनताले लडेर पहिलो पटक देशमा सम्बिधान सभा द्वारा सम्मिधान निर्माण भएकोछ त्यसैको अनत्यको लागी राजावादीहरू द्वारा शड्यन्त्र हुँदै आएकोछ।उनिहरूले संघियताको पनि बिरोध गर्छन र एमसीसीको पनि बिरोधगर्छन त्यसले गर्दा जनतामा ठुलो भ्रमपर्न गएकोछ।
अहिले मिडियामा”हिमाल शुरक्षा परिषद”नामक एउटा ग्रुपले अब एम सीसीको बिरोधमा ससस्त्र शंघर्ष गर्ने भएकोछ भन्ने हल्ला पनि आएकोछ।उस्ले बिस शूत्रिय माग राखेर हतियार सहितको फोटो सार्वजनिक गरेको एउटा समाचारमा (पुर्वेली न्युज.काम)मा उल्लेखछ।हिंदु राष्ट्रको माग गर्दै एमसीसी र संघियता खारेज गर्ने र २०४७को सम्बिधानलाई लागु गर्ने जस्ता माग राखेको त्यो समाचारमा उल्लेखछ।आखिर यो हतियारको धम्की दिने ब्यबहार नयांभने होइन यो धेरै पुरोनो हो।
पहिले राणा साशनकालमा नेपाली कांग्रेस ले वैरांगिया सम्मेलनमा ससस्त्र आन्दोलन गर्ने निर्णय गरेका थिए।त्यो वेला राणाहरूको चरम दमन थियो त्यसवेला उनिहरूलाई जनताको समर्थन मिल्नसक्थ्यो।त्यसपछि २०२८मा झापालीहरूले सस्त्रयुद्धनैसुरू गरे।त्यो वेला जस्को जोत उस्को पोतको नारा थियो र कयौं जमिदारहरूलाई कार्वाही पनि गरियो।त्यो वेलाको ससस्त्र आन्दोलन थुप्रै ठाउँहरूमा फैलिंदै गयको पनिथियो।
त्यसपछि माओंवादीहरूले दशबर्ष सम्म ससस्त्र युद्ध सुरूगरे।हजारौं होनहार देशभक्त तथा क्रान्तिकारी युवाहरू समेत मारिए।उनिहरूको आन्दोलन मूलधारमा आएपछि त तराईमा कयौं गुटहरूले ससस्त्र आन्दोलनको धम्कि गर्दै आएका पनि थिए त्यसमध्य एउटा “ज्वाला”गुट पनि थियो त्यस्ता बन्दुकधारीहरू कयौं थिए।त्यसपछि बिप्लव गुटले पनि ससस्त्रयुद्धको थालनी नगरेका होइनन्।अहिले आएर यो हिमाल शुरक्षा परिषद नामक संगठनले पनि एउटा पत्रिकालाई इमेल पठाएर आफुले बिश शुत्रिय माग राखेर ससस्त्र युद्ध गर्ने भन्दै हतियार सहित गुगलबाट सर्चगरेर पठाएको उक्तपत्रिकाले जनाएकोछ।
हाम्रो देशमा शहिदको खेती गर्ने होडछ जस्ले पनि बन्दुकको धम्कि र वार्गेनिङ्ग दिंदै आएकाछन।बिदेशीहरूले त देशलाई सखाफ पार्ने धम्कि दिंदै आएको बर्षौँ देखि अतिक्रमण गर्दै आएकाछन कसैले देशलाई युक्रेन जस्तै गराउँने चेतवानी दिंदै आउँछन ति त दुश्मननै हुँन तर हाम्रै देशका सन्तानहरूले पटक पटक देशमा हतियार उठाएर जनतालाई मार्ने गर्दा भने अत्याधिक दुःख लाग्छ।अहिले देशमा साम्राज्यबादले नाङ्गो रूपमा हश्तक्षेप गरेको वेलामा सम्पुर्ण नागरिकको एकता हुनुपर्नेमा कसैले कता कसैले कता जोतेर आफुले आफैलाई कम्जोर बनाउँन खोजेकाछन।वास्तिबिक रूपमा देशको अबस्थालाई गम्भिर रूपमा अध्यायन गर्नेहो भने सम्पुर्ण देशभक्तहरूले एकमना एकता गरेर जानुपर्छ।देशमा अहिलेको अबस्था आजभन्दा पहिले थिएन,अहिले धेरैजटिल अबस्था आईलागेकोछ।एकातिर संघियताले देशलाई ठुलो आर्थिक भारपरेकोछ भने आर्को तिर अमेरिकी साम्राज्यबादले देशलाई रणभूमि बनाउँन एम सीसी जवर्जस्ती लाधेको अबस्थाछ।
अहिलेको अबस्था भनेको एम सीसीको बिरोधमा शयुँक्त र अधक दृघाकालिन आन्दोलन गर्नुहो।जबसम्म एम सीसिलाई खारिज गरिंदैन तबसम्म हाम्रो एम सीसीको बिरूद्धमा आन्दोलन बलियो हुनैपर्छ त्यसको साथै संघियताको बिरोध पनि गर्नुपर्छ।
आवेसमा आएर कुनैपनि देश र जनतलाई संकट हुनेकाम गर्नु हुंदैन।साम्राज्यबादले पाउं पसारेको वेलामा हामिसबैले धेरै सोंचेर राजनीतिक गतिबिधी गर्नुपर्छ।बन्दुकले मोर्ने ब्याक्ती हाम्रै शन्तान हुन्छ त्यसरी देशलाई नोक्सान हुंनेकुरा प्रष्टछ।
अहिले स्थानियं निर्वाचन नजिकछ यो निर्वाचन बाट स्थानियरूपमा हुँने भ्रष्टचारलाई रोक्न चुनावलाई उपयोग गर्ने र भ्रष्ट ब्याक्तीको भण्डाफोर्ड गरेर इमानदार देशभक्तलाई जिताउँने प्रयात्न गर्नुपर्छ।देशमा साढे छ दशक शंघर्षको परिणाम जनताले सम्बिधान सभा द्वारा सम्मिधानको निरमाण गरेकाछन।यद्मापि सम्बिधानमा थुप्रै त्रुटिहरूछन त्यसमध्य प्रमुख संघियतापनि हो जस्को बिरूद्धमा पुरा देश आन्दोलितछ।
हाम्रो शंघर्ष सए प्रतिसतको लागिहो तर पनि हामिले एक प्रतिसतमा टेकेर उनानसए प्रतिसतको लागि शंघर्षगर्ने योजना अप्नाउँनुपर्छ।अहिले आबेशमा आएर बन्दुक पड्काएर देश र देशका जनतालाई कुनैफाइदा हुँनेछैन।a

चर्चामा

सम्बन्धित समाचार