शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • निर्वाचनमा भाेट दिन हुन्न !

निर्वाचनमा भाेट दिन हुन्न !

  • शुक्रबार, चैत्र ११, २०७८
निर्वाचनमा भाेट दिन हुन्न !

जनक बि सि

देश निर्वाचन मुखमा छ दलालहरुले एमसिसि संसदबाट पारित गरेको छ रास्ट्रघाति एजेन्डा भएको हुनाले निर्वाचनमा भाेट दिन हुन्न ।

एमसिसि एजेन्डा केहाे भनेर भाेट माग्न आए बुझ्न जरुरी छ
एमसिसिले देश कहाँ लैजान्छ साेधेर काङ्ग्रेस, एमाले, माओवादि लगायतका दललाई साेधेर भाेट हामीले दिदैनाै भन्न जरुरी छ ।

संघियता कहाँबाट आयो जनताले बुझ्न जरुरी छ
२०६२-०६३ काे १९ दिने आन्दोलनकाे माग गणतन्त्रलाई धाेका दिएका हाै याे निर्वाचनमा भन्न जरुरी छ ।

एमसिसि त दक्षिण एसिया मुलुकमा रहेको सानो देश श्रिलङकाले सपनामा पनि देख्न सक्दैनाै भन्याे
याे देश रणभुमि बनाउन लाग्याै भनेर गाउँबाट लखेटि देऊ याे नै राम्रो हुने भयो ।

भनिदेऊ याे देश बचाउने त रास्ट्रिय जनमाेर्चा लडेर आई रहेको पार्टी हाे
साम, दाम , दन्डभेद र सत्तालाई प्रयाेग गरेर संघियता र एमसिसि ल्याई देश रणभुभि बनाउन थाल्याै भाेट हामीले दिदैनाै भन्न जरुरी छ ।

चर्चामा

सम्बन्धित समाचार