एमाले बाजुराले टुङ्यायो नौ वटै स्थानीय तहका उम्मेदवार (नाम सहित)
नेकपा एमाले बाजुराले नौ ओटै स्थानीय तहका प्रमुख उप प्रमुख र अध्यक्ष उपाअध्यक्षहरुको नाम टुङ्याएको छ । एमाले बाजुराले बुढिगंगा नगरपालिका, गौमुल गाउँपालिकामा पुरानै उम्मेदवारहरुलाई नै पुन दोहोर्याएको छ । त्यसै गरी हिमाली गाउँपालिकामा अध्यक्ष अज बहादुर मल्ल, बुढिनन्दामा प्रमुख जनक बोहरा र जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाही पनी पुरानै उम्मेदवारको रुपमा सिफारीस गरेको […]