स्थानीय तहमा संसदीय अभ्यास
बझाङ, फागुन १६ । नेपालको संविधानले स्थानीय तहलाई पनि सरकारको मान्यता दिएको छ । सरकारका तिन वटा अंग कार्यपालिका, ब्यवस्थापिका, न्यायपालिका जस्तै स्थानीय तहमा पनि कार्यपालिकाको भूमिका गाउँकार्य समितिको ब्यवस्थापिकाको भूमिका गाउँसभा समिति र न्याय पालिकाको भुमिका स्थानीय न्यायिक समितीको रहेको छ । स्थानीय तहलाई सरकारको मान्यता दिए अनुरुप जिल्लाको खप्तड छान्ना गाउँपालिकाले पनि केन्द्रमा […]