बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • प्रदेश ६
  • विप्लव समुहद्धारा मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विष्फोट

विप्लव समुहद्धारा मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विष्फोट

  • बुधबार, साउन २९, २०७६
विप्लव समुहद्धारा मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विष्फोट

कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित बम विष्फोट भएको छ । बम विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको छैन ।

चर्चामा

सम्बन्धित समाचार