बडिमालिका नगरपालिका प्रमुखले बुझाए नेपाल बिद्युत प्राविधिकरण प्रमुखलाई ध्यानाकर्षण पत्र
बाजुरा — बाजुरा बडिमालिका नगरपालीकाले बुझायो नेपाल बिद्युत प्राविधिकरणका क्षेत्रिय निर्देशक जंग बहादुर चन्दलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सदरमुकाम मार्तडीमा नियमित बिद्युत संचालन नभएकाले सुचारुका लागि बडिमालिका नगरपालिका नगरप्रमुखद्धारा सुदुरपश्चिम प्रदेश प्रादेशिक अतरिया कैलालीका कार्यालयका सुदुर पश्चिम प्रदेशका निर्देशक चन्दलाई ध्यानाकर्ष पत्र बुझाएको हो । बिद्युत अनियमितताका कारण बाजुरा बासी ,संघ संस्था संचारकर्मि ,व्यापार […]