बुद्धिहिन बुद्धिजिवीहरूको भरमार भयो
सुरेशकुमार पाण्डे — गजल! बुद्धिहिन बुद्धिजिवीहरूको भरमार भयो, देशभित्र पलेको देश भाड्ने औजार भयो। पठायौं नेता देशको लागि केहिगर्छन भनी, उन्को बिदेशी सँग दलाली गर्ने करार भयो। हिंड सिमानामा के खैलाबैला छ हेरौँ हामि, धमाधम नागरिकता बिक्रिकै व्यापार भयो। यो गजल हो नारा हो देशभक्तको आवाज कसैको आवाज नसुन्ने भइरो सरकार भयो। पत्रकार आउँछन् प्रहरी […]