आज गौराको तेस्रो दिन
आज सुदूरपश्चिम क्षेत्रको मौलिक पर्व गौराको तेस्रो दिन, आजको दिनलाई अमुक्ताभरण सप्तमी भनेर चिनिन्छ। ‘बुधवार बिरूडा पखाल्ने कार्य सम्पन्न भईसकेपछि आज गौरा पूजनको प्रमुख कार्य हुन्छ,’ कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीले भने, ‘ब्रत बसेका र नयाँ ब्रत बस्न चाहने बिबाहित महिलाहरू बिहानै नुहाइधुवाइ गरी दिनभरि उपबास बसेर गौरा पूजनमा सहभागी हुन्छन्।’ गौरा पूजनको बिधिमा […]