वडा अध्यक्ष रावलले वडाका ५ सय घरधुरीलाई माक्स बितरण गरे
पदमबहादुर सिंह / बाजुरा ९ चैत्र- बाजुरा जिल्लाको बडिमालिका नगरपाकिला वडा नम्बर ८ का अध्यक्ष प्रकाश रावलले आफ्नो वडामा रहेका ५ सय घरधुरीलाई माक्स बितरण गरेका छन् । बिश्व ब्यापिरुपमा फैलिएको कोरोना (भाईरस १९) संक्रमणबाट बच्न वडाका सबै घरधुरीलाई माक्स बितरण गरीएको वडा अध्यक्ष रावलले जानकारी दिए । सक्रमणबाट बच्न पहिलो चरणमा टोलटोलमा स्वास्थ्यकर्मी, स्वास्थ्य […]