आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुन्दर सुदूरपश्चिम यातायातले पहाडी रूटमा सेवा नराेक्ने

सुन्दर सुदूरपश्चिम यातायातले पहाडी रूटमा सेवा नराेक्ने

  • शनिबार, चैत्र ८, २०७६
सुन्दर सुदूरपश्चिम यातायातले पहाडी रूटमा सेवा नराेक्ने

सुन्दर सुदूरपश्चिम यातायात प्रालि धनगडीले पहाडी रूटमा यातायात संचालनमै रहने जनाएकाे छ । यातायात प्रालिले एक सार्बजनिक सुचना मार्फत बिभिन्न ठाउँमा जाने रूटकाे बारेमा जानकारी गराएकाे हाे । प्रालिले भनेकाे छ यात्रुमहानुभाब यातायात ब्यबसायी मजदुर कर्मचारीमा जानकारी गराइन्छ कि नेपाल सरकारले कोरोनाको महामारी बाट बच्नको लागि लामो दुरिका सवारी साधन यही चैत्र १० गते देखि बन्द गर्ने निर्णय अनुसार पुर्बी रुटका लामो दुरिका बस हरु बुटवल देखि पुर्बका सम्पुर्ण गाडी नेपाल सरकारको अर्को निर्णय नआउन्जेल सम्म बन्द रहने छन बाकी सबै रुट पहाडी तथा तराई का रुट गाडी संचालन हुने जानकारि गराउदछौ सुचनामा उल्लेख गरेकाे पाइएकाे छ । साथै काठमाडौंमा यात्रुको चाप धेरै भएको हुँदा आज र भोलि सम्पुर्ण बसहरुले यात्रुलाई सहज र सुरक्षित साथमा ल्याउन अनुरोध गर्दै आज काठमाडौंमा धनगढी देखि थप बस पठाएका हुँदा यात्रु महानुभाव मा धर्य गर्न अनुरोध समेत गरेकाे ब्यबासायीले बताएकाे छ ।

No photo description available.

Image may contain: sky and outdoor

चर्चामा

सम्बन्धित समाचार