शनिबार, जेष्ठ २४, २०७७
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराबाट कैलालीको लागि छुटे्को मालिका यातायातकाे बस अछाममा दुर्घटना

बाजुराबाट कैलालीको लागि छुटे्को मालिका यातायातकाे बस अछाममा दुर्घटना

  • आइतबार, चैत्र ९, २०७६
बाजुराबाट कैलालीको लागि छुटे्को मालिका यातायातकाे बस अछाममा दुर्घटना

चौरपाटी गाउँपालिका ७ मार्कुमा बस दुर्घटना भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।  भने तीन जनाको अवस्था गम्भीरहरुको स्थानीयले जनाएको छ । बाजुराबाट कैलालीको लागि छुटे्को मालिका यातायातको ना १ ख ४४ १० नम्बरको लागि दुर्घटना भएको हो ।

३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि कैलाली रिफर गरिएको र एक जनाको अछाममै उपचार भइरहेको अछाम प्रहरीले जनाकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार