सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल विस्तार, ५ मन्त्रीसहित ४ राज्यमन्त्रीले लिए शपथ
सुदूरपश्चिम प्रदेश सरकारले मण्डल विस्तार गरेको छ। मुख्यमन्त्री त्रिलोचन भटट् नेतृत्वको प्रदेश सरकारको मन्त्री मण्डल विस्तार गरिएको हो। शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र […]