शान्ति सेवा गृह द्धारा गौमुल गाउँपालिका १ सय ५० बाढीपहिरो परिवारलाइ सहयोग
बाजुरा–गौमुल गाउँपालिका १ सय ५० परिवार बाढीपहिरो पिडित परिवारलाई शान्ति सेवा गृह काठमाडौले सहयोग गरेको छ । बर्षाका कारणले बिस्थापित तथा जोखिम परेका परिवारलाइ संस्थाले सहयोग गरेको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । संस्थाले १ सय ५० पिस सिलिपिङ्ग ब्याग, १ सय पिस पाल, ३ सय १९ पाकेट पौष्टिक आहार, ५ सय […]