त्रिवेणी नगरपालिकाले जिल्ला बाहिर रहेका विद्यार्थीलाई सहयोग गर्ने निर्णय
गगन अयडी,धनगढी– त्रिवेणी नगरपालिका बाजुराले पढाइको शिलशिलामा जिल्ला भन्दा बाहिररहेका विद्याथीहरुलाई नगरपालिकाले रु २००० (दुई हजारका ) दरले पठाउने निर्णय गरेको छ । भाडामा बस्ने विद्याथीहरुलाई धेरै समस्या हुने भएकाले सोमबार बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । पढाईको शिलशिलामा संघीय राजधानी काठमाण्डौं, पोखरा नेपालगञ्ज , धनगढी र महेन्दनगर लगायतका शहरमा रहेकाहरुलाई सम्बन्धित ठाउँमा […]