शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • समाज
  • नगर प्रमुख रावल द्धारा एकल महिलाहरुलाई आर्थिक सहयोग

नगर प्रमुख रावल द्धारा एकल महिलाहरुलाई आर्थिक सहयोग

  • शनिबार, पुस ११, २०७७
नगर प्रमुख रावल द्धारा एकल महिलाहरुलाई आर्थिक सहयोग

चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावल द्धारा नरपालिका भित्रमा रहेका एकल महिलाहरुलाई आर्थिक सहयोग गरिएको छ । नगर प्रमुख रावल द्धारा शुक्रबार एक औपचारिक कार्यक्रमका विच वडा नम्वर १ देखि ९ सम्मका एक — एक जना एकल महिलाहरुलाई आर्थिक सहयोग गरिएको नगरपालिकाले जानकारि दिए ।
विविधकारण वस् आफ्ना श्रीमान गुमाएकी महिलाहरुलाई केहि आर्थिक रुपमा सहज होस भन्ने हिसावले नगर प्रमुख रामसिंह रावलले थोरै भएपनि राहात पुगोस भनेर आर्थिक सहयोग गरिएको नगर उपप्रमुख राधिका सुनारले बताइन।

No description available.
कार्यक्रम नगर उपप्रमुख राधिका सुनारको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावल रहनु भएको थियो । कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको सुचना अधिकृत नरेश राज पन्तले जानकारि दिए ।

चर्चामा

सम्बन्धित समाचार