नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अबसरमा बाजुराका ४ जना शिक्षक बिभुषित
बाजुरा — नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अबसरमा बाजुराबाट ४ जना स्काउट शिक्षकहरु बिभुषित भएका छन । नेपाल स्काउटमा १५ बर्ष पुगेका जिल्लाका ४ जना स्काउटरहरु दिर्घ सेवा पदक बिभुषित भएका हुन । भिभुषित हुनेमा चन्द्र बहादुर अएडी, हिरालाल रेग्मी, चेतराज जैशी र भक्तराज जैशी रहेका छन उनिहरू सबै दिर्घसेवा पदकबाट बिभुषित भएको नेपाल […]