शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामीकार्तिक वडा नम्मर ३ पुणर् सरसफाईयुक्त घोषणा

स्वामीकार्तिक वडा नम्मर ३ पुणर् सरसफाईयुक्त घोषणा

  • बुधबार, असार ३०, २०७८
स्वामीकार्तिक वडा नम्मर ३ पुणर् सरसफाईयुक्त घोषणा

बाजुरा — बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकामा पुणर् सरसफाईयुक्त क्षेत्र योजना घोषणा गरिएको छ । स्मीकार्तिक खापर गाउँपालिकामा पुणर् सरसफाईयुक्त क्षेत्र योजना घोषणा गरेको गाउँपालिका जलस्रोत अधिकृत बन्धु बिक्रम शाहीले बताएका छन । स्वामीकार्तिक खापर गाउँपालिका वडा.नं. ३ मा १९ घरदुरीमा खानेपानी उपभोक्ता सहित यो कार्यक्रम घोषणा गरेकोे जनाएको छ ।
पुणर् सरसफाईयुक्त क्षेत्र योजना घोषणा रिवा उपभोक्ता समितिको अध्यक्षतामा संचालन गरिएको बताएका छन । सरसफाईयुक्त क्षेत्र योजना घोषणा कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिका वडा न. ३ का वडा अध्यक्षले सहभागितामा ठुलो भुमिका खेलेको बताएका छन । स्वामिकातिक खापर गाउँपालिकाको पहिलो घोषणा कार्यक्रम रहेको जनाएको छ । स्वामिकार्तिक खापर गाउँपालिका वडा.न.ं ३ मा १९ घरदुरीमा पुणर् सरसफाई कार्यक्रममा स्थानियहरुमा सचेतनाको सन्देशमुलक कार्यक्रम राखेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार