बाजुराका क्वारेन्टिनमा जोखिम मोल्दै आमा र बच्चा
रासस/गङ्गराज पण्डित, बाजुरा : भारतबाट फर्किएका एक गर्भवती महिला क्वारेन्टिनमा नै सन्तानको जन्म दिइन्। क्वारेन्टिनमा सन्तानको जन्म दिँदा एउटी आमाको मन कस्तो हुन्छ होला ? त्यही अनुभव साटेका छन् एक आमाले। जिल्लाको बूढीगङ्गा नगरपालिका–१ कुणीका २२ वर्षीया तुल्छी चदारा धुराल्सैन माविको क्वारेन्टिनमा १४ दिनको सुत्केरी छिन्। चदाराले पहिलो सन्तानका रुपमा छोरीलाई क्वारेन्टिनमै जन्म दिइन्। बिहान बेलुकाको […]