शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेकपा माओवादी केन्द्र बडिमालिका नगरपालिका वडा नं. ५ को वडा सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्र बडिमालिका नगरपालिका वडा नं. ५ को वडा सम्मेलन सम्पन्न

  • मङ्लबार, मंसिर १४, २०७८
नेकपा माओवादी केन्द्र बडिमालिका नगरपालिका वडा नं. ५ को वडा सम्मेलन सम्पन्न

बाजुरा — नेकपा माओवादी केन्द्र बडिमालिका नगरपालिका वडा नं. ५ को वडा सम्मेलन सम्पन्न गरिएको छ । सो कार्यक्रम को अध्यक्षता पठान सिंह साउँद रहनु भएको थियो भने , नेकपा माओवादी केन्द्र कार्यक्रमको प्रमुख अथिती पुर्व आपुर्ति राज्य मन्त्रि कर्ण विक (केशव विक) अथिति अनेरास्ववीयु क्रान्तिकारीका जिल्ला अध्यक्ष (बिद्यार्थी नेता ) खेमराज साउँद रहनुभएको थियो, भने कार्यक्रम संचालन भने पुरन साउँदले गर्नुभएको थियो । उक्त सम्मेलन मा दान बहादुर को नेतृत्व मा २९ जना सदस्यीय पदाधिकारी सहित वडा सम्मेलन सम्पन्न गरिएको अनेरास्ववीयु क्रान्तिकारीका जिल्ला अध्यक्ष (बिद्यार्थी नेता ) खेमराज साउँले जानकारी दिनु भएको छ ।
जस अन्तर्गत –
अध्यक्ष ः क. पठान सिंह साउँद
उपाध्यक्ष ः कलक साउँद
सचीव ः क. पुरन साउँद

चर्चामा

सम्बन्धित समाचार